मनोरञ्जनमधेशको हिपहप रयाप 'ढाका–धोती' बन्यो भाईरल !
न्यूज ब्यूरो, जनकपुरधाम । “अब सुनल जा मधेसमा हिपहप कैसन होला” भन्ने रयाप गीत अहिले समाजिक सँजालमा भाइरल बनेको छ । भगवान गौत्तम बुद्धको जन्मस्थल लुम्बनी (नेपालको मधेश) का युवाहरुले बनाएको मधेशको हिपहप गीत सुन्ने वित्तिकै बलिवुडको हिपहप जस्तो आभाष सहित मधेशको भावनालाई रयाप मार्फत उजार गरेको देखिएको छ
६ वर्ष अगाडि · मनोरञ्जन











