मनोरञ्जनछाडा भिडिओले टिकटक हेर्नै नसकिने भयो, अब बन्द गरौँः केपी ओली
न्यूज ब्यूरो ,काठमाडौं । विकृति फैलाएको भन्दै टिकटक नचलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन् । मङ्गलबार एमाले निकट अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमका बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले टिकटकमा अचानक किसिमले आउने अपाच्य सामग्रीले गर्दा छिटोछिटो भाग्नु पर्ने
४ वर्ष अगाडि · मनोरञ्जन











