सम्पादकियनाच्नेलाई होइन अश्लिल गाउनेलाई कारवाही गर
मधेश प्रदेशमा ज्ञानु यादव, सन्नु कुमार खँग, पवन मुखिया, धर्मेन्द्र निर्मलीया लगायका तेस्रो दर्जाका गायकहरुले मिथिला मधेशको सँस्कृतिलाई सीधा बलात्कार गरिरहेका छन् ।
४ वर्ष अगाडि · सम्पादकिय
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
६५ समाचार
सम्पादकियमधेश प्रदेशमा ज्ञानु यादव, सन्नु कुमार खँग, पवन मुखिया, धर्मेन्द्र निर्मलीया लगायका तेस्रो दर्जाका गायकहरुले मिथिला मधेशको सँस्कृतिलाई सीधा बलात्कार गरिरहेका छन् ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसयौँ बालबालिकाको भविष्यसँग जुवा खेल्न खोजेको दलका दलालहरुलाई समयमै कारवाही नभए झिटकैया विद्यालय शान्त नहुने अवस्था सृजना भएको छ । यसलाई निराकरणको लागि सरकारी कर्मचारीमा पनि एक कुशल शिक्षकमाथि दुरव्यवहार गरेकोले कानुन बमोजिम नै कारवाही हुनुपर्छ । अन्यथ यसबाट सृजना हुने आगामी दिनको परिस्थितिको लागि त्यहाँका अभिभावक, विद्यार्थी, अन्य शिक्षक र जनप्रतिनीधिले स्वयँम भोग्नुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना छ ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियहेडमास्टरको क्रियकलाप लापरबाही हेरेर धनुष शान्ती समाजका अध्यक्ष लक्ष्मी साहले यी प्रअले स्कुललाई बरबाद गरिदिएको आरोप लगाए । यदि अब पनि सुध्रेन भने त हामी चुप लागेर बस्दैन । भौतिक कार्वाही देखि हरसम्भव ठेकान लगाउने चेतावनी पनि बारम्बार दिँदै आएको बेला प्रअ साह पनि ईमान्दारीतापूवर्क कार्य सम्पादनको आवश्यकता छ ।
४ वर्ष अगाडि · सम्पादकिय
छठको पाँचो तथा अन्तिम दिन विहनीया (पारण) घाटबाट घर फर्किने दिन हुन्छ । यो दिन त अनिवार्य रुपमा विदा दिनुपर्ने माग उठेको छ । व्रतालुको लामो समयको उपावास हुन्छ आराम चाहिन्छ । घर परिवारमा सबै जना एकृकित भई छठको प्रसाद खाने हुन्छ । आफन्तजन, अतिथिलाई बोलाउने गरिन्छ । कम्तीमा यो दिन पनि सार्वजनिक विदा हुनुपर्ने माग उठेको हो ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियहिजोअस्ती मात्र जनकपुरका स्वतन्त्र युवा समूहले जुत्ता चप्पल निषेध, टिकटक निषेध गरिएपनि मन्दिरको गर्भद्धारसम्म चप्पल जुत्ता लगाएर टिकटक बनाउँदै विवाहमण्डपको गरिमामाथि खेलवाड गर्दा पनि युवाहरु समेत मौन नै बसेका छन् ।
४ वर्ष अगाडि · सम्पादकिय
सम्पादकिययसरी दिनानुदिन मिथिला मधेशको धरोहरलाई आधुनिकता र वर्तमान समयमा दिएको चुनौतिलाई निराकरणको उपाय खोज्नु आजको आवश्यकता देखिन्छ । आयोजकले समेत यस्ता प्रवृति र यस्ता नृत्य गीतलाई लगाम लगाउनुका साथै त्यस्ता टिमलाई बहिष्कार गर्नुको विकल्प छैनन् ।
५ वर्ष अगाडि · सम्पादकिय
लालबाबु सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचारको छानबिन गर्न सहयोग गर्नुपर्छ । साईकल खरिद मात्र मुद्दा नभएर अन्य विभिन्न स्तरबाट भएको भ्रष्टाचारको छानबिनको लागि जनलोकपालको हैसियत खत्तम पार्दै अख्तियारले देखाएको चासोलाई मुख्यमन्त्रीले सराहना गर्नुपर्छ ।
५ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियएक क्वाटर दारु र एक प्लेट मासुको लोभमा सडकमा टायर बाल्न निस्कने कार्यकर्ताहरु पनि यसपाली सर्मिन्दा हुने वा नहुने हेर्न बाँकी छ । यसपाली असोज ३ गतेको निर्णयले नेता र कार्यकर्ताको वजन तय हुनेछ भने सोही निर्णयले दासत्व, चाप्लुस र बिकाउको टयाग पनि लाग्ने तय छ ।
५ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियमहामारीमा उपचार नगर्ने त्यस्ता अस्पतालको दर्ता खारेज गर्ने हैसियत प्रदेश सरकारको हुनुपर्छ ।
५ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसम्पादकीय | प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव सोमबार धनुषाको ललियामा खेल समापन कार्यक्रममा हजारौंको सँख्यामा उपस्थित दर्शकबीच उपस्थिति जनाउनुभयो । कोरोना समुदायस्तरसम्म पुगेर समुदायलाई तहस नहस पारेको बेला कानुनमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सेर हजारौंको भीडमा भाष
५ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसम्पादकीय | कोरोना भाइरसको सँक्रमण अहिले समुदाय स्तरसम्म पुगिसकेको अवस्था छ । कोरोना भाइरसबाट सँक्रमित हुनेहरुलाई अस्पतालमा बनाएको आईसोलेशनमा राखिन्छ । प्रदेश नं. २ को विभिन्न जिल्लामा बनाएको आईसोलेशन, कोभिड अस्थायी अस्पतालहरुमा बनाइएको आईसोलेशनमा राखिन्छ । दिनहुँ अस्पतालभित्र बनाएको आईसोलेशनको अवस्
६ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियसम्पादकीय । विगतदेखि नै धनुषा सहित तराईको अन्य जिल्लाहरुमा पनि अवैद्य उत्खनन कार्य अझै जारी र दिनानुदिन बढदै गएको छ । त्यसको एउटै कारण हो–दलाली (दल्ला) । प्रदेश नं. २ को धनुषा सहित विभिन्न जिल्लाहरुको खोलाबाट अवैद्य रुपमा उत्खनन गरी बाढी, पहिरो, वन विनास र भू–क्षय निम्त्याएको कुरा कसैबाट लुकेको छैनन
६ वर्ष अगाडि · सम्पादकिय