सम्पादकियमलँगवा घटनामा मधेशका मुख्यमन्त्री किन 'बौक'
कृष्णाष्टमीदेखि नै तनावमय रहेको मलँगवामा पटक पटक कर्फ्यू मात्र लगाएर सर्लाहीका सिडिओ ईन्द्रदेव यादवले आफ्नो निकम्मापन साबित गरेकै हुन् । दुई समुदायबीचको निरन्तरको यो घटनालाई स्थायी रुपमा शान्त पार्ने उपाय खोज्नुभन्दा पटक पटक कर्फ्यू लगाएर जिम्मेवारीबाट भाग्न खोजेकै हुन् ।
३ वर्ष अगाडि · सम्पादकिय










