क्राईम ब्यूरोसिरहामा भरुवा बन्दुकसहित एकजना पक्राउ
न्यूज ब्यूरो | सिरहा, ५ असार । हातहतियारसहित प्रहरीले आज सिरहाको धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहाको धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भ
८ वर्ष अगाडि · क्राईम ब्यूरो











