क्राईम ब्यूरोलहानमा प्रहरीकै डेरामा पसे चोर, लाखौं लुटेर फरार
न्यूज ब्यूरो, सिरहा । सिरहाको लाहान नगरपालिका वडा न. २ स्थित प्रहरीकै घरमा दिउँसै चोरी भएको छ । हस्पिटल चौकदेखि करिब ४०० मिटरको दुरीमा रहेको ईन्स्पेक्टर राजेन्द्र यादवको घरमा चोरी भएको हो । बिहीबार दिनको करिब ११ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोर घरमा पसेर लूटपाट गरेको छ । दसैंको बेला घरका मा
७ वर्ष अगाडि · क्राईम ब्यूरो











