क्राईम ब्यूरोमेयरले नै यीनीहरुलाई ज्यान मार्न लगाए ?
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरपालिकामा संघर्ष समितिका एकजना सदस्य उपर आक्रमण भएको छ । बोदी बरसाईन नगरपालिकामा बढ्दो बेतिथि विरुद्ध लड्दै आएका संघर्ष समितिका सदस्य ई. धनकिशोर साहमाथि शनिवार सांघातिक आक्रमण भएको हो । सोही नगरपालिकामा कार्यरत कर्मचारी डम्बर यादव र गाउँकै पँकज यादवको ने
७ वर्ष अगाडि · क्राईम ब्यूरो











