क्राईम ब्यूरोमहोत्तरीमा युवतिको लास, बलात्कार गरी हत्या गरी फालिएको अनुमान !
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक यूवतिको लास फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जानेबाटोको पूर्व राहर खेतमामा हत्या गरेको अवस्थामा आज (शुक्रबार) दिउँसो शव फेला परेको हो । सनाखत हुन नसकेकी अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा नील डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हु
७ वर्ष अगाडि · क्राईम ब्यूरो











