क्राईम ब्यूरोमहोत्तरी : सरोजको हत्या आरोपी दुईजना पूर्पक्षको लागि थुनामा
न्यूज ब्यूरो, महोत्तरी । जिल्ला अदालत महोत्तरीले हत्या आरोपी दुईजनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ निवासी २४ वर्षिय सरोज साहको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले दुई आरोपीलाई पूर्पक्षको लागि थुनामा पठाएको हो । हत्या भएको भन्दै प्रहरीमा परेको किटानी जाहे
७ वर्ष अगाडि · क्राईम ब्यूरो











