क्राईम ब्यूरोआफ्नै हजुरआमा (दादी) को हत्या गरेको आरोपमा १८ बर्षिय नाती (पोता) पक्राउ
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट साहिलले नै हजुरआमाको हत्या गरेको देखिएको छ । यद्यपि हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । पक्राउ परेका साहिलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको कारण तथा हत्यामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
२ महिना अगाडि · क्राईम ब्यूरो











