क्राईम ब्यूरोटवाईलेट बनाउने बिषयमा मामाभान्जाबीच हानाहान,एकको मृत्यू, ४ को अवस्था गम्भिर !
लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो









