क्राईम ब्यूरोबेपत्ता भएकी प्रितीको लास इनारमा
प्रहरीबाट घटनाबारे छिटो अनुसन्धान गरि दोषीलाई कार्यावाही गरिने बाचा गरेपछि लास ईनारबाट बाहिर निकालिएको थियो । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृ–त्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए । बालिकाको बुबा विरेन्द्र यादव रोजगारका सिलसिलामा भारतमा बसिरहेका छन् । प्रितिको शँकास्पद मृत्यूले परिवार शोकाकुल भएका छन् ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो










