क्राईम ब्यूरोसिरहाका यी वडाध्यक्ष लागुऔषध सहित पक्राउ
जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
७६७ समाचार
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोसिसिटिभीमा देखिए अनुसार, चोरी गर्ने युवकले मोटरसाईलको स्टार्टअपको तारलाई सर्ट सर्किट गरेर स्टार्ट गरी चोरेका छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोउनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोकिशोरीलाई अहिले ओरेक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा राखिएको बताइएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने अनभिज्ञता प्रकट गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोयादवलाई सिरहाको लहान गनरपालिका वडा नम्बर २३ गढियाँस्थितबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर पूर्व दक्षिण पर्ने उक्त एटिएम मेसिन फुटाएको गोप्य सूचना प्रहरीले पाएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोबालकलाई सोही ठाउँ बस्ने केही बदमासहरुले नशामा उनलाई कैँची घोपेको बयान दिएका छन् । यद्यपी, उनले उनीहरुको नाम भने भनेनन् । जानकारी अनुसार, सो ठाउँमा रहेको साईकल मर्मत पसलमा उनलाई कैँची घोचेको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोगत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर सीसीटिभी फुजेमा पत्रकारलाई फसाउन खोजेको देखिएपछि दुवै पत्रकारलाई सोमबार छाडिएको छ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरो७ जनाको गाडी मोवाईल टोलीले चेकजाँच गर्दा सिम्रिक होटेलको कोठा नम्बर ४०२ मा सिलिङ्ग फेन (छतबाला पँखा) को कभरमा लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने बस्तु (प्लास्टिकले बेरिएको सानो र ठुलो २ पोका) प्लास्टिक सहित ७ ग्राम १३० मिलि ग्राम फेला परेको सहायक प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोस्रोतका अनुसार वीरगञ्जमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ । जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो