क्राईम ब्यूरोदोहोरो नागरिताका दुई अभियोगी जनकपुरबाट पक्राउ
प्रतिवादीहरू मध्ये जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वाडा नम्बर १२ घर भई हाल ७ मा वस्ने वर्ष ५८ को लक्ष्मण साह सुडीलाई वडा नम्बर ४ स्थित सार्वजनिक बाटोबाट र जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ६ मा वस्ने वर्ष ५१ को राम एकवाल साह समेतलाई वडा नं. ७ स्थित सार्वजनिक बाटोबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो










