क्राईम ब्यूरोबैँकको ATM मेसिन फोडेर चोरी गर्नै लाग्दा दुई युवक रँगेहात पक्राउ
यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो










