क्राईम ब्यूरोटाउकोमा बञ्चरो प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या
२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनका अनुसार छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बञ्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेको छ । उनको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो








