देश कालबारा २ का प्रत्यासी उम्मेदवार शिवचन्द्र कुशवाहा जनमतबाट निष्कासित
कुशावाहाको साथै सप्तरीका गुलाब मण्डललाई १ बर्षको लागि निलम्बन गरिएको हो । विद्यालय व्यवस्थापन समिति गठनमा अवरोध गरेको भन्दै शँकर खडकालाई समेत १ बर्षको लागि निलम्बन गरिएको हो । सोही पार्टीका भोपेन्द्र यादव र भगवान दासलाई समेत निलम्बन गरिएको हो । यादवलाई सचिवालयबाट समेत ३ महिनाको लागि निलम्बन गरिएको हो भने दासलाई १ बर्षको लागि सदस्यबाट समेत निलम्बन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल











