जनमत पार्टीलाई केन्द्र सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय
उनले भने, ‘मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’

२०८० असार १९ मंगलबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सत्ता गठबन्धनमा जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति भएको छ ।
आज बालुवाटारमा बसेको बैठकले जनमतका अध्यक्ष डा। सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको नेकपा एसका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…