देश कालरौतहटको कटहरियाका मेयर र एक स्थानीयबीच मन्त्रालयमै कुटाकुट
पुनः नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्ष बिच पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबारमा रहेका प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।
३ वर्ष अगाडि · देश काल










