एमालेका नगरसचिव कलम छापमा प्रवेश
विहिबार एकिकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उनलाई टिका र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।

२०८० असोज १९ शुक्रबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेकपा एमालेका एक नगरसचिव एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
विहिबार धनुषाको शहिदनगर नगरपालिकाको एमाले पार्टीका नगर कमिटी सचिव किसुन पासवान पार्टी परित्याग गरी नेकपा एकिकृत समाजवादी (कलम छाप) मा प्रवेश गरेका हुन् ।
विहिबार एकिकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उनलाई टिका र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…