देश कालसिरहामा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम
मिर्चैया नगरपालिका वडा नं. ५ पूर्व पश्चिम राजमार्गमा शिक्षक र विद्यार्थीहरु मिलेर चक्काजाम गरेको हो । मिर्चैयास्थित रहेको मोहन माविका शिक्षकलाई सोही स्थान बस्ने फुलजा मण्डलका छोरा सरोज मण्डलले हातपात गरेको भन्दै विरोधमा चक्काजाम गरेको हो ।
२ वर्ष अगाडि · देश काल










