देश कालजलाद नदीमा पूल निर्माण अनुभुती हुने गरि काम अगाडी बढाउछौंः पुर्वमन्त्री श्रेष्ठ
१२० मिटर लम्बाई र ११ मिटर चौडाईको बन्न लागेको पुलको १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण ठेक्का पाएको थियो । सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थपेको थियो । त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छाडेको छ । सो निरक्षण गर्न पुर्वमन्त्री शत्रुधन महतो लगायत एकीकृत समाजवादीका नेताहरुको व्यापक उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · देश काल










