देश कालसिरहाको औरही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भए यादव
सानै उमेरमा शाखा अधिकृतमा नाम निकाल्न सफल भएका धनुषा कमला नगरपालिका वडा नं. १ मँगराहा बस्ने देवशरण यादवले यसअघि समेत प्रशासनिक क्षेत्रमा कार्य सम्पादन गरिसकेका छन् । आईतबार गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए ।
१ वर्ष अगाडि · देश काल











