देश कालराजपाको सदस्यता वितरणमा व्यस्त 'प्रवक्ता सिँह'
न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को राजपा नेपाल बाराका प्रवक्ता अरुण सिंहद्वारा पार्टीको सदस्यता वितरण अभियानलाई तिव्रता दिइएको छ । बाराको देवताल गाउँपालिका वार्ड नं. १ मा बुधबार प्रवक्ता सिँहले सयौं सर्वसाधारण जनतालाई राजपा नेपालको सदस्यता प्रदान गरेका हुन् । मधेसी ,थारु ,दलित ,मुस्लिम , आदिवासी ,
७ वर्ष अगाडि · देश काल











