देश कालआज देशैभरि हावाहुरीसहित विशेष वर्षाको सम्भावना
न्यूज ब्यूरो, काठमाडौं । आज देशैभरि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ । उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि
६ वर्ष अगाडि · देश काल











