नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४९ पुगेको छ । झापाको दमकका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित संख्या ४९ पुगेको हो । आरडीटीमा एकै परिवारका चारजनामा एन्टीबडी देखिएपछि सबैको स्वाब संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए

२०७७ बैशाख १३ शनिबार, बिहान ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४९ पुगेको छ ।
झापाको दमकका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित संख्या ४९ पुगेको हो । आरडीटीमा एकै परिवारका चारजनामा एन्टीबडी देखिएपछि सबैको स्वाब संकलन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
पीसीआर परीक्षणका क्रममा एकजनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…