देश कालएमालेले समानुपातिक तर्फ सारे तीन मधेशीको नाम, यी हुन तीन उम्मेदवार
प्रस्तावित संरचनाअनुसार एमालेले कुल १६ सिट पाएको छ। तीमध्ये १० जना महिला र ६ जना पुरुष रहेका छन्। आदिवासी जनजाति क्लस्टरबाट महिला तर्फ भूमिका सव्वा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलमन्त शाक्य गरी चार जनाको नाम समावेश गरिएको छ।
७ महिना अगाडि · देश काल











