धनुषाको धनौजी गाउँपालिका करिब १ महिनादेखि बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दक्षिणी भेकमा पर्ने धनौजी गाउँपालिका करिब १ महिनादेखि बन्द अवस्थामा रहेको छ । सधैं विवादमै तानिरहने धनौजी गाउँपालिकामा गत असोज १ गतेदेखि नै वडाध्यक्ष र उपमेयरले विज्ञप्तरी जारी गरी तालाबन्दी गरेको थियो । सो तालाबन्दी अहिलेसम्म जारी रहेको छ । पटकपटक प्रमुख प्रशासिकय
६ वर्ष अगाडि · देश काल









