देश कालराणासँग लडन पछि नहटेका काँग्रेस ओलीसँग पछि हटछ ? : नेता ढुँगाना
केपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।
५ वर्ष अगाडि · देश काल









