देश कालनिर्वाचन आयोगले विद्युतिय मतदानको थाल्यो तयारी, बिदेशबाट पनि भोट खसाउन सकिने
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न समयमा विदेशबाट पनि भोँटीँग गर्ने प्रणाली ल्याउन जोडदार माग गर्दै आएका थिए । उनले विभिन्न समयमा सरोकारबालाहरुलाई विदेशमा रहेको नेपालीहरुले पनि आफ्नो उम्मेदवारलाई भोंट गर्न पाउने अधिकारलाई सदुपयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।
४ वर्ष अगाडि · देश काल











