देश कालजनयुद्धका शहिद परिवारको लागि सहयोगी ऐन ल्याउँछौँ : मन्त्री साह
त्यसकारण अबको केही दिनमै सम्बन्धित ऐन मन्त्रिपरिषदमा लग्ने छुं।’ मधेश आन्दोलन, जनयुद्धका शहीद परिवारलाई स्वास्थ्यमा ९० प्रतिशत छुट दिने गरी मधेश प्रदेश सरकारले शहीद परिचय पत्र बनाउन लागेको जानकारी दिँदै उनले शहीद परिवार, मधेश अन्दोलन र जनयुद्धका घाईते तथा वेपत्ता भएका परिवारजनलाई सीपमूलक तालिम तथा तिनका छोराछोरीलाई अध्ययनका लागि छात्रवृति दिने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।
४ वर्ष अगाडि · देश काल











