देश कालशहिदनगरको वृद्धवृद्धाहरुलाई घरमै पुगेर प्रत्येक महिना स्वास्थ्य चेकजाँच हुन्छः बरबरिया
गरिब , दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गर्ने, धनुषा जिल्लामै नगरपालिकास्तरीय रुपमा स्वास्थ्यमा ईमरजेन्सी सेवा सँचालन गर्न सफल भएको उल्लेखसहित भिडियो एक्सरेहरु, ल्याब सँचालनहरु शिघ्र हुने उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल










