देश काल१५ बुँदे माग राख्दै म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने !
संघले नेपालको जनसंख्यालाई आधार बनाएर तत्काल नयाँ म्यानपावर कम्पनीको इजाजतपत्र दिन बन्द गर्नुपर्ने तथा प्रत्येक पाँच वर्षमा आवश्यक मापदण्ड निर्धारण गरी सोही आधारमा मात्रै नयाँ इजाजतपत्र दिने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
२ महिना अगाडि · देश काल











