आर्थिक ब्यूरोबाँसको पुलमा सिरहा नगरपालिका प्रतिनीधिको भ्रष्टाचार, ठेकेदार मुखियासँग मिलेर लाखौँ झ्वाम्म
प्रति मोटरसाईकल २० को दरले पनि अहिलेसम्म कम्तीमा ५० लाख रुपैयाँ आम्दानी भएको अवस्थामा मात्र २० लाख रुपैयाँ आम्दानी देखाएको हो । बाँकीको ३० लाख रुपैयाँ वडाध्यक्ष र ठेकेदारले झ्वाम्म पारेको हो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो









