आर्थिक ब्यूरोसिरहाबाट ३ किलो बढी चाँदीसहित एक जना पक्राउ
यसको साथै, उनको साथमा रहेको भारु २० हजार २० रुपैयाँ तथा नेपाली ५१० रुपैयाँको साथै एक सेट सादा मोवाईल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको डिएसपी थापाले जनाए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











