आर्थिक ब्यूरोनक्कली नोट छाप्ने अब्दुल र अनिल पक्राउ, प्रिन्टरसहित अन्य समाग्री बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले नक्कली मुद्रा कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको जनाएको छ।
४ महिना अगाडि · आर्थिक ब्यूरो










