आर्थिक ब्यूरोखोलाबाट अवैध वालुवा गिट्टी उत्खन्न गरि ल्याउने २ वटा ट्रिपर नियन्त्रणमा
प्रहरीले गोप्य सुचनाको अधारमा वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. १ शहिद चोक स्थितमा बेंगाशिवपुर तर्फबाट आउदै गरेको बालुवा लोड रहेका र भ्याट विल समेत नभएका ज. १ क. र प्रदेश–२–०२–००१ क ०००१ नम्बरका टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाईएको जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











