ब्यूरो अपरेशनप्रदेश २ : सव–ईन्जिनीयर र उनका सहयोगी घुस सहित रँगेहात पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को बारा जिल्लाबाट एक सव–ईन्जिनीयर र उनका सहयोगीलाई रँगेहात पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार घुससहित दुई जनालाई पक्राउ गरेको हो । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल र उ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










