ब्यूरो-रिपोर्टरपोलिगन कलेजले सञ्चारकर्मीलाई ‘कोभिड–१९ स्कोलरसीप’ दिने
सो कलेजले सन् २०१० देखि स्नातकोत्तरमा तथा आगामी शैक्षिकसत्रदेखि स्नातक र पोष्ट ग्र्याजुएट डिप्लोमा कोर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
१८५९ समाचार
ब्यूरो-रिपोर्टरसो कलेजले सन् २०१० देखि स्नातकोत्तरमा तथा आगामी शैक्षिकसत्रदेखि स्नातक र पोष्ट ग्र्याजुएट डिप्लोमा कोर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ । सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको सचिवमा ईन्जिनीयर सँजय कुमार यादवलाई चयन गरिएको छ । ईन्जिनीयर राजेश कुमार महतोको अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समितिको सचिवमा सँजय कुमार यादव चयन भएका हुन्
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । सशस्त्र प्रहरीले लाखौंको घडी सहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलील
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरत्रिभुवननगर स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार भारतबाट कार्टुनमा प्याक गरि टाउकोमा बोकेर ल्याउँदै गरेको लागुऔषध बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै फालेर भारततर्फ भागेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअनेरास्ववियू धनुषा जिल्लाको सह–संयोजक शिव झाको विशेष उपस्थितिमा अनेरास्ववियूका ५० जना नेताकार्यकर्ताको सहयोगमा सफाई कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो बितरण कार्यक्रममा स्थानीय प्रतिनिधि संस्थाका सद्स्य ,बिन्दल यादव, दिनेश मण्डल ,समाजसेवी अरुण मण्डल अलगायत समूहसँग आवद्ध युवाहरुको उपस्थित रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरराष्ट्रिय सम्मेलनले अध्यक्षमा महतोसहित २० सदस्य नयाँ कार्य समिति चयन गरेको छ । चयन भएका नयाँ कार्य समितिमा उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा १, सचिवमा ३, कोषाध्यक्षमा १ र अन्य सदस्यहरु छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसमितिका सदस्यहरुलाई मदर्सामा गुणस्तरीय शिक्षाकालागि सम्वाद गर्नकालागि आग्रह गरेका थिए । सम्वादवाट सार्थक नतिजा निष्कने भएका कारणले सम्वाद कहिल्लै नतोडन समेत आग्रह गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरभोजपुर जिल्लाको च्याम्पे मयुम गाउँपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष ३० का विजय नेपाली विहानै मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरमुसहर बस्तीमा शितलहर र चिसोका कारण रातभरी सुत्न नसकेको भनेर समाचार सँचार माध्यमहरुमा आएपछि माण्डवी सँस्थाकी अध्यक्ष एवम् समाजसेवी तथा नेतृ अन्जु झाले चासो लिँदै ५० थान न्यानो सिरक पठाएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर