ब्यूरो-रिपोर्टरसिरहाको औरही गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न, बजेट गरिन सार्वजनिक
साहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











