ब्यूरो-रिपोर्टरनेपाल र भारतको सम्बन्ध कसैले तोडन सक्दैनः गान्धी
त्यस्तै, स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको सम्बन्ध सदियोदेखी रहेको बताए । उनले सरकारी हिसाबले मात्र भारत र नेपाल अलग रहेपनि सम्बन्ध सुमधुर रहेको औल्याए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











