ब्यूरो-रिपोर्टरजनता आवासको घर निर्माण कार्य सम्पन्न गराउन अहोरात्र खटदै प्रमुख मदन राय
उहाले केहि घर संख्याको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समेत बताएका छन ।राजनितिक दलका कार्यकर्त्ताले घर निर्माण गराउने जिम्मा लिएर अहिले सम्म घरको निर्माण गर्न नसकेकोले त्यस्ता घरको बारेमा जानकारी लिने कार्य जारी रखेंको समेत रायले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











