ब्यूरो-रिपोर्टरजनकपुरको मोनाष्टिक स्कूल 'इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिवल' मा
त्यस्तै निर्देशक डाक्टर सोनुले पनि आफ्ना विद्यालयका युवा चलचित्र निर्माताहरूलाई समर्थन गर्न सबैसँग आग्रह गरेका छन् । विद्यार्थीहरूले यस्ता प्रकारका अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विद्यालयको प्रतिनिधित्व गर्नु आफ्ना लागि गौरवको विषय भएकोसमेत बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











