ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा सडक पेटी खाली गर्न पटक-पटक मेयरको सूचना, अझै टेर्दैन गाउँलेहरु
वडामा वस्तीस्तरमा माईकिँग गरी सूचना प्रवाह गर्दा प्रभावकारी हुने देखिएपनि नगरपालिकाले गर्न सकेको छैनन् । कागजमा प्रकाशित हुने सूचना सबैमा पहुँच नै नभएको कारण सडक पेटी खाली नभएको स्थानीयहरु बताउँछन् । सडक पेटी खाली गर्न लाउडस्पीकरको माध्यमबाट सूचना प्रवाह गरी समय दिनुपर्ने धारणा समाजिक सँजाल प्रयोगकर्ताहरुको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











