ब्यूरो-रिपोर्टरकमलाको महिमा जागृत हुनुपर्छ, कमला सँस्कार र सँस्कृति होः नेता ढुँगाना
सबैला नगरपालिका वडा नम्बर १३ को अगुवाईमा आयोजित संवाद कार्यक्रममा धनुषाको रघुनाथपुरस्थित हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले स्थानीय संयोजन गरेको थियो । समितिका अध्यक्ष विरेन्द्र महतो र सचिव विनोद कुमार पालको सक्रियतामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











