ब्यूरो-रिपोर्टरकमला नगरपालिकाभित्र SEE परीक्षा मर्यादित भईरहेको छः शिक्षा प्रमुख जयशवाल
उनका अनुसार, कमला नगरपालिकाभित्र रहेको मावि विद्यालयहरुको परीक्षा केन्द्रमा नियमित रुपमा नीरिक्षणको साथै प्रहरीसहित नीरिक्षक र केन्द्राध्यक्षलाई समेत चेतावनी दिएपछि परीक्षा मर्यादित रुपमा भईरहेको बताएका छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











