ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा विशेष नगरसभा, १७ नयाँ निर्णय, केही कर्मचारीहरुलाई सम्मान
नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा आवश्यक कर्मचारीहरुको परिपूर्तिका लागि अर्को व्यवस्था नभएसम्मको लागि स्वीकृत दरबन्दीको अधिनमा रही करारमा सेवा लिन प्रस्ताब पारित गर्ने निर्णय, नगरपालिकामा कार्यचाप अत्यधिक भएको तर तालीम प्राप्त जनशक्तिको अभाव भएको कारण कार्यालय समय बाहेक विहान र बेलुका पनि कार्यालयको काम गर्नुपर्ने भएको र यस नगरपालिकाबाट अव्वल जनशक्ति काज र सरुवा भै अन्य कार्यालयमा जान निरुत्सात्हन गर्न आ.व.२०८१/८२ को माघ देखि असार सम्म कार्यालय प्रमुखले तोके बमोजिमको कर्मचारीहरुलाई कर्मचारीको कार्य चाप, कार्य क्षमता, कार्य सम्पादन हेरी कर्मचारीको मनोवल र उत्प्रेरणा बढाउ
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











