जनकपुरको कपिलेश्वरमा मँसुरी एकता मँचको रक्तदान
नेपाल रेडक्रस सोसाइटी धनुषाको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दर्जन बढी जनाले आफ्नो रगत दिएको सँस्थाका सँस्थापक अजाद मन्सुरले जानकारी दिए । उनका अनुसार, रक्तदान जीवनदान मूलनाराको साथ रक्तदान गरिएको हो ।

२०८२ बैशाख १४ आइतबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको कपिलेश्वरस्थित मँसुरी एकता मँच नामक सँस्थाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरस्थित जाल मोहम्मदको अध्यक्षतामा आयोजना गरिएको रक्तदान कार्यक्रममा दर्जन बढी जनाले रक्तदान गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी धनुषाको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दर्जन बढी जनाले आफ्नो रगत दिएको सँस्थाका सँस्थापक अजाद मन्सुरले जानकारी दिए । उनका अनुसार, रक्तदान जीवनदान मूलनाराको साथ रक्तदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…