ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवस
प्रमुख अतिथि मेयर यादवले निजामति कर्मचारी युनियनको भूमिका राज्य सञ्चालन र सेवा प्रवाहमा महत्वपूर्ण रहेको भन्दै युनियनले सदैव कर्मचारीको हकहित र स्थानीय विकासमा अग्रसर भई काम गर्नुपर्ने बताए। उनले वृक्षारोपण जस्ता सामाजिक उत्तरदायित्वसहितका गतिविधिले संगठनलाई अझ बढी जनमुखी बनाउने विश्वास व्यक्त गरे ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











