ब्यूरो-रिपोर्टरकमला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको विवादले विद्यालय ८ महिनादेखि बन्द
तर आठ महिनासम्म विद्यालय प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुले स्थानीय सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ। शिक्षा क्षेत्रमा देखिएको यो संकट समाधान गर्न सम्बन्धित पक्षले शीघ्र पहल नगरे आगामी पुस्ताको भविष्यमा गम्भीर असर पर्ने सरोकारवालाहरूले चेतावनी दिएका छन्।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर











